यातायात ब्यवसायीको आन्दोलन फिर्ता, बस सेवा सुचारु

काठमाडौं । सरकारले यातायात समिति खारेज गरेको विरोधमा शुक्रबार बस नचलाएका ब्यवसायीले आजवाट सेवा सूचारु गरेका छन् । सरकारले ब्यवसायीको एकाधिकारविरुद्ध अभियान छेडेपछि आन्दोलनरत यातायात व्यवसायीहरु आन्दोलनबाट पछि हटेका हुन । यातायात व्यवसायी महासंघ संयुक्त आन्दोलन मूल समितिका संयोजक योगेन्द्रनाथ कर्माचार्यले एक विज्ञप्ती प्रकाशित गरि आजबाट देशभरको यातायात सुचारु गर्न सम्पुर्ण समितिहरुलाई आह्वान गरेका छन् … Continue reading यातायात ब्यवसायीको आन्दोलन फिर्ता, बस सेवा सुचारु